विश्वमा औषधि खान नपाएर भन्दा पनि पाएको औषधि सही तरिकाले खान नजानेर/नखाएर स्वास्थ्यमा आउने जटिलताहरू धेरै छन्। नेपालमा झण्डै ६०% नागरिकलाई औषधिको बारेमा सही जानकारी छैन भनिन्छ। आधा जति औषधिहरू सही तरिकाले लेखिँदैन, सही तरिकाले वितरित हुँदैनन्, त्यसैमा पनि आधा औषधिहरू सही तरिकाले प्रयोग हुँदैन। यस्तो स्थितिमा तपाईं हाम्रो शरीरमा रासायनिक तत्त्व औषधिले कस्तो प्रभाव पारेको होला? सोचौँ त तपाईँ हाम्रो शरीरका बारेमा हामीले नसोचे कसले सोचिदिन्छ?
जब बिरामीले आफ्नो उपचारबारे डाक्टरसँग सोध्न सक्दैन, आफूले प्रयोग गर्ने औषधि बारेमा जानकारी राख्दैन, औषधिका राम्रा नराम्रा पाटाहरूबारे प्रश्न गर्दैन, बजारमा अरु पनि विकल्प भएको बेला सस्तो र सर्वसुलभ औषधि लेख्न भन्दैन, जथाभावी भिटामिन तथा खाद्यपुरक लेखेको थाहा पाउँदैन, तबसम्म हामी यस्तै पीडित हुन्छौँ। सामान्य पेट, टाउको तथा मांसपेशीको दुखाई, ज्वरो, रुघाखोकी, लगायत कैयन समस्यामा औषधि आवश्यक नहुन सक्छ, तर पनि हामी निरन्तर आफू खुसी औषधि खाइरहेका छौं, किन?
औषधिले शरीरमा कसरी काम गर्छ, कसरी शरीरबाट निष्कासन हुन्छ, औषधिका सकारात्मक तथा नकारात्मक प्रभावहरू, औषधि-औषधि वा औषधि-खाना बीचका अन्तरक्रियाहरू, औषधि आविष्कार, प्रतिजैविक प्रतिरोध लगायत हरेक स्वस्थ रहन चाहनेले जान्नैपर्ने कुराहरू यस पुस्तकमा पढौँ र अरुलाई पनि बढाऔं।

![]()
Target audiences
- All Age Group
Curriculum
- 7 Sections
- 82 Lessons
- 4 Weeks
- पुस्तकको बारेमा2
- भाग १: काम लाग्ने जानकारी15
- 2.1औषधिको प्रयोगबारे यी कुराहरू हमेशा जानी राखौं
- 2.2स्वस्थ जीवनका लागि आधारभूत अभ्यासहरू240 Minutes
- 2.3मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि60 Minutes
- 2.4देशको स्वास्थ्य अवस्था बुझ्न उपयोगी तथ्याङ्क
- 2.5स्वास्थ्य बीमा किन गर्ने?60 Minutes
- 2.6निदान पत्रमा प्रयोग हुने छोटकरी संकेत र तिनको अर्थ
- 2.7औषधिको मात्रासँग सरोकार राख्ने छोटकरी संकेत र तिनको अर्थ
- 2.8औषधि सम्बन्धी जानकारी लिन सकिने केही वेबसाइटहरू
- 2.9पेकेज इनसर्ट तथा लेबलमा हुने महत्वपूर्ण जानकारीहरू
- 2.10औषधिको विभिन्न समूहमा वर्गीकरण
- 2.11सामान्यतया प्रयोगशालामा गरिने परीक्षणहरू
- 2.12निःशुल्क प्राप्त गर्न सकिने ९८ प्रकारका औषधिहरू
- 2.13फार्मासिस्टबाट काउन्सेलिङ लिनुपर्ने जरुरी किन छ?
- 2.14नार्कोटिक तथा मनोद्दिपक औषधिहरूको नियन्त्रित प्रयोग किन?
- 2.15भाग १ Quiz20 Minutes10 Questions
- भाग २: औषधिको परिचय9
- 3.1ड्रग्स र औषधि भनेका के हुन्?
- 3.2औषधि आविष्कारको प्रक्रिया
- 3.3औषधि/ड्रग्सले शरीरमा कसरी काम गर्छन्?
- 3.4औषधिको संचितीकरण
- 3.5औषधि क्रियाको सिद्धान्तहरू (Principles of Drug Action)
- 3.6प्लासेबो र नोसेबो प्रभाव
- 3.7औषधि प्रयोगका सामान्य साइड इफेक्टहरू र मार्गदर्शन
- 3.8औषधिको भण्डारण, ढुवानी र बिक्री वितरण
- 3.9भाग २ Quiz20 Minutes10 Questions
- भाग ३: औषधिको विवेकपूर्ण प्रयोग11
- 4.1औषधिको विवेकपूर्ण प्रयोगको प्रवर्द्धन
- 4.2विश्वव्यापी प्रमुख समस्या
- 4.3युक्तिसंगत औषधि प्रयोगको सिद्धान्तहरूको विकास
- 4.4औषधिको विवेकपूर्ण प्रयोगलाई प्रवर्द्धन गर्न १२ हस्तक्षेपहरू
- 4.5युक्तिसंगत र अयुक्तिसंगत औषधि प्रयोगका उदाहरणहरू
- 4.6औषधिको विवेकपूर्ण प्रयोगमा विभिन्न पक्षको भूमिका
- 4.7औषधि व्यवस्था विभागको काममा कमी भए उजुरी गर्ने तरिका
- 4.8औषधिका असरहरूको रिपोर्टिङ गर्ने प्रक्रिया र भूमिका
- 4.9भिटामिनहरूको दुरुपयोग: स्वास्थ्यमा असर र समाधान
- 4.10लागू औषध दुर्व्यसन र लत कसरी लाग्छ?
- 4.11भाग ३ : Quiz20 Minutes9 Questions
- भाग ४: महिला तथा बच्चाहरूका लागि11
- 5.1गर्भवती र स्तनपान गराउनेले औषधि सेवनमा ध्यान दिने कुरा
- 5.2अङ्गभङ्ग गराउन सक्ने (टेराटोजेनिक) औषधिहरूका बारेमा
- 5.3अङ्गभङ्ग गराउन सक्ने (टेराटोजेनिक) औषधिहरूका बारेमा
- 5.4फोलिक एसिड, क्याल्सियम, आइरन, र भिटामिनको कमीले गर्भवती महिलाहरू र भ्रुणमा पर्ने असरहरू
- 5.5गर्भ निरोधक साधन/ औषधि
- 5.6असुरक्षित यौन सम्पर्कपछि प्रयोग हुने गर्भनिरोधक चक्की
- 5.7स्तनपानमा बच्चामा जानसक्ने औषधिहरू/रसायनहरू
- 5.8बच्चाहरूमा दुरुपयोग हुने प्रमुख औषधिहरू
- 5.9बच्चाहरूबाट औषधिहरू टाढा राख्ने उपायहरू
- 5.10बच्चाले औषधि प्रयोग गर्दा नकारात्मक प्रभाव देखिन लागेमा के गर्ने?
- 5.11भाग ४ : Quiz20 Minutes10 Questions
- भाग ५: केही प्रश्न उत्तरहरू38
- 6.1चिकित्सकले औषधि नलेख्दा मेरो रोग कसरी सन्चो हुन्छ?
- 6.2के औषधि/ड्रग्स/तमाखु प्रयोगले क्यान्सर गराउँछ?
- 6.3के एचआइभी संक्रमित महिलाले स्वस्थ शिशु जन्माउन सक्छ?
- 6.4के आमाले खाएका औषधिहरूले आगामी पुस्तामा क्यान्सर गराउँछ?
- 6.5अनुसन्धानबाट आएका औषधिहरू पनि किन प्रतिबन्ध लगाइन्छ?
- 6.6के सधैँ औषधिका साइड इफेक्टहरू हानिकारक हुन्छन्?
- 6.7ट्याब्लेट कोटिङ किन गरिन्छ? ट्याब्लेटहरू टुक्र्याएर खान मिल्छ?
- 6.8जेलाटिन के हो? क्याप्सुलमा कुन जेलाटिनको प्रयोग भएको छ, कसरी थाहा पाउने?
- 6.9दीर्घ रोगीहरूले औषधि सेवन गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
- 6.10औषधि शरीरमा कसरी परिचालित हुन्छ भन्ने कुरा केले फरक पार्छ?
- 6.11औषधिका प्रतिकूल प्रभावहरू देखिने कुरा केले थप प्रोत्साहित गर्न सक्छ?
- 6.12यौन स्वास्थ्यका बारेमा भ्रामक प्रचारप्रसारहरू के हुन?
- 6.13यौन सन्तुष्टिका लागि के लामो लिङ्ग जरुरी छ?
- 6.14महिलाहरूले यौनाङ्गलाई टाइट गराउन के गर्ने?
- 6.15डन्डीफोर किन हुन्छ र यसको व्यवस्थापन के छ?
- 6.16महिनावारीको समयमा हुने दुखाइ र समाधान के?
- 6.17के क्रिम लगाएर वा औषधि खाएर छाला गोरो बनाउन सकिन्छ?
- 6.18म कपाल खस्ने समस्याले पीडित छु के गरु?
- 6.19दाँद (टिनिया) भएका बिरामीहरूले साबुनपानीले धुन मिल्छ?
- 6.20दाँतलाई चम्काउन के गर्ने?
- 6.21मिर्गौला र पित्तथैलीको पत्थरी बाट बच्न के गर्ने?
- 6.22निन्द्रा लगाउन औषधि खान सक्छु?
- 6.23डाक्टरले दिएको औषधि र सल्लाहले सन्चो नभएमा के गर्ने?
- 6.24डाक्टरको क्षमतामा भिन्नता र लापरवाहीका घटनाहरुमा के गर्ने?
- 6.25औषधि तोकिएकै समयमा खान किन जरुरी छ?
- 6.26म्याद गुज्रिएका औषधिहरूको व्यवस्थापन कसरी गर्ने?
- 6.27यात्रा गर्दा भोमिट /बान्ता हुने समस्या छ, कुन औषधि खाउँ?
- 6.28स्वास्थ्यका लागि साकाहारी कि मांसाहारी ठिक?
- 6.29नेपालमा मृत्युको प्रमुख कारण र गर्न सकिने समाधान के?
- 6.30पसिना बढी आउनुको कारण र व्यवस्थापन के?
- 6.31औषधिको गुणस्तरबारे प्रश्न खडा गर्न सकिन्छ?
- 6.32भिटामिन डी को कमी भएकै हो? सबैले औषधि खानै पर्छ?
- 6.33मल्टीभिटामिन र खाद्य पूरकको व्यापक दुरुपयोगमा के गर्ने?
- 6.34जिएमपी प्रमाणित कम्पनीका औषधि किन प्रयोग गर्ने?
- 6.35नेसनल फर्मुलरी के हो?
- 6.36रगत र तन्तु बीचका अवरोधकहरू के हुन्?
- 6.37भ्याक्सिन (खोप) के हो, किन लगाउन जरुरी छ?
- 6.38भाग ५ : Quiz20 Minutes10 Questions
- विनम्र अनुरोध1
FAQs
Instructor


